राष्ट्रिय

    Showing ८७१-८८० of १,०९५ items.
  • लहानका सामुदायिक विद्यालयहरुमा परीक्षा सुचारु

      जिवछ उदासी  लहान,मंसिर २० गते । लहान नगरपालिकाको अधिकांश सामुदायिक विद्यालयहरुमा आज सोमबारदेखि निर्धारित समयमा परीक्षा सुरु भएको छ । २०७५ सालदेखि नगरपालिका शिक्षा शाखाले परीक्षा लिँदै आएको छ ।  लहान नगरपालिका शिक्षा शाखाले सञ्चालन गरेको परीक्षा बहिष्कार गर्नुको कुनै औचित्य नरहेको शिक्षा संयोजक राज कुमार साहले बताउनुभयो । उहाँले भन्नुभयो,' परीक्षा नलिने विद्यालयहरुलाई यसबारे स्पष्टीकरण सोधिनेछ । शिक्षा क्षेत्रलाई राजनीति अखडा इ दिउन्नौ ।' लहान नगरपालिकाले गरेको हरेक विकासको योजनाहरु असफल गर्न विपक्षीले गरिरहेको भूमिकामा शिक्षकहरु पनि जानुले शिक्षाको विकास कसरी हुने गम्भीर प

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • ९२१ पटक पढिएको
    • समृद्धिपथ
  • भ्रम नहोस् निर्धारित मितिमै परीक्षा हुन्छ: परीक्षा समिति

      जिवछ उदासी  लहान, मंसिर १९ गते । लहान नगरपालिका शिक्षा समितिले सामुदायिक विद्यालयको अर्ध वार्षिक परीक्षा सहयोग समितिले निर्धारण गरेको मिति मंसिर २० गतेदेखि नै हुन प्रष्ट गरेको छ । समितिका संयोजक राम नारायण मेहताको अनुसार २०७५ सालदेखि नै नगरपालिकाले लिँदै आइरहेको परीक्षालाई यसबर्ष पनि निरन्तरता दिएको हो । २० गते सोमबारदेखि हुने परीक्षा रोक्न केहि प्रधानाध्यापकहरुले अनावश्यक बखेडा झिकेर परीक्षा लिन्न भन्दै नगरपालिकामा बुझाएको ज्ञापनपत्रको कुनै तुक छैन ।  लहान नगरपालिकाले लिइने परीक्षाको अनुमान गर्न अनुगमन समिति समेत गठन गरेर ५९ वटै सामुदायिक विद्यालयमा पुग्ने शिक्षा समितिका

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • ७४९ पटक पढिएको
    • समृद्धिपथ
  • एक करोड ९५ लाखको लागतमा लहानको दुर्र्गा मन्दिर निर्माण हुने

    जिवछ उदासी लहान,मंसिर १७ गते । लहान–७ स्थित मुख्य बजारमा रहेको दुर्र्गा मन्दिरलाई पुर्ननिर्माणको लागि एक करोड ९५ लाखको लागतमा तयार हुने भएको छ । मन्दिर निर्माणको लागि लहान –७ वडा अध्यक्ष राकेश रोशन गुप्ताले स्थानीयवासीहरुलाई बोलाएको भेलामा लहान नगरपालिकाले एक करोड ९५ लाखको लागतमा मन्दिर पुर्ननिर्माणको लागि तयार गरिएको डिपिआर नक्सा समेत वितरण गरेको थियो । मन्दिरकोडिपिआर नमूना नक्सा देखेर स्थानीयहरुले अब दुर्र्गा मन्दिर आधुनिक शैलीमा बन्ने निश्चित भएको भन्दै खुसी भएका थिए  लहान बजारको विकासमा महत्पूर्ण धार्मिक स्थलको रुपमा रहेको राम मन्दिर निर्माण सुरु भैसकेको र यहि एकदुईमहिना

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १,१७८ पटक पढिएको
    • समृद्धिपथ
  • जितेन्द्र साहको अध्यक्षतामा रहेको समिति बैद्य: लहान नगपालिका शिक्षा संयोजक

      जिबछ उदासी  लहान, मंसिर १७ गते । लहान नगरपालिका-२० स्थित रहेको श्री जनता माध्यमिक विद्यालय व्रम्हान गोडछाडीको व्यवस्थापन समिति कानुन सम्मत रहेको लहान नगरपालिका शिक्षा शाखाले जनाएको छ ।  लहान नगरपालिका शिक्षा शाखाका संयोजक राज कुमार साहको अनुसार पटक -पटक व्यवस्थापन समिति गठन गर्न अभिभावक भेला बोलाएपनि समिति गठन हुन नसकेपछि जितेन्द्र कुमार साहको अध्यक्षतामा कमिटि गठन गरेर विद्यालयको शैक्षिक र भौतिक विकास अघि बढिरहेको छ ।  मंसिर १५ गते जिल्ला शिक्षा विकास समन्वय इकाइ सिरहाले गैर कानुनी रुपमा विनि वुद्धिमान दुनुवारलाई अख्तियारी दिइ नगरपालिका शिक्षा शाखासँग समन्वय नगरी जित

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ९७२ पटक पढिएको
    • समृद्धिपथ
  • काँग्रेस मतदाताहरु भन्छन: गुप्ता र चौधरी प्यानलबीच कडा प्रतिस्पर्धा

    जिवछ उदासी लहान, मंसिर १४ गते । नेपाली काँग्रेस सिरहा -१ को क्षेत्रीय सभापतिको लागि केस पद्म नारायण चौधरीको आशिर्बादमा कन्हैया प्रसाद गुप्ता र केस प्रदिप गिरीको आशिर्बादमा महेश चौधरीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कसको आशीर्वाद कामयावी होला चर्चाको बिषय बनेको छ । लहान- १७ का चुलहाई यादवलाई अनुसार थारु समुदायको मत क्रसिङ भए महेश चौधरीको हुनेछ जीत,पद्म नारायण खेमाको मत सुरक्षित रहे कन्हैया गुप्ताको जीत हुनेछ सुनिश्चित । यादव जस्तै अधिकांश मतदाताहरुको यस्तै भनाई रहेको छ ।  यसभन्दा अघि लहान नगरकमिटिका सभापतिमा रास लाल राय ८१ मतको अन्तरमा र प्रदेश क मा सन्तोष उपाध्यायले ८५ मतको अन्तरमा

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • ७४५ पटक पढिएको
    • समृद्धिपथ
  • क्षेत्रीय सभापतिको उम्मेदवार कन्हैया प्रसाद गुप्ता को हुन ?

    जिवछ उदासी  लहान, मंसिर १३ गते । नेपाली काँग्रेस सिरहा-१ बाट कन्हैया प्रसाद गुप्ता क्षेत्रीय सभापतिमा उम्मेदबार हुनु भएको छ । कन्हैया प्रसाद गुप्ता र महेश महेश चौधरीबिच प्रतिस्पर्धा हुन लागेको छ ।   को हुन कन्हैया प्रसाद गुप्ता ?  पहिलेको गढा गाविस-६ नम्बर निवासी गुप्ता २०४९ र २०५४ सालको  स्थानीय चुनावमा गाविस अध्यक्षमा निर्वाचित २०७४ सालको निर्वाचनमा लहान नगरपालिकामा गाभिएपछि लहान-२३ को वडा अध्यक्षमा गरी लगातार तीन पटक जन निर्वाचित हुनु भएको कन्हैया प्रसाद गुप्ता पहिलो पटक क्षेत्रीय सभापतिमा उम्मेदबार हुनु भएको छ ।  नेपाली काँग्रेसमा अनवरत सक्रिय रहनु भएको गु

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • १,३५९ पटक पढिएको
    • समृद्धिपथ
  • एमाले महाधिवेशनमा उर्लियो मानव सागर, पाँच लाख अटने नारायणी किनारमा अटेनन (फोटो फिचर)

    चितवन, मंसिर १० । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा मानव सागर उर्लिएको छ । उदघाटन स्थल नारायणी किनामा चितवनका दर्जनौं स्थानबाट जुलुस आइरहँदा नारायणी किनार भरिसकेको छ । पाँच लाख जनता अटने गरी बनाइएको मैदान जुलस आउनु घि नै भरिएको हो ।

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • ६०७ पटक पढिएको
    • समृद्धिपथ
  • साइकल वितरणमा ब्यापक भ्रष्टाचार : प्रदेशसभा सदस्य चौधरी

    जिवछ उदासी  प्रदेश २ का सरकारले चलाएको बेटी पढाउ,बेटी बचाउ मुख्यमन्त्री साइकल वितरण कार्यक्रममा व्यापक भ्रष्टाचार भएको सभा सदस्य लगनलाल चौधरीले बताउनु भएको छ ।  सगरमाथा मावि ढोडना-१५ मा साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।  अतसाइकल वितरण कार्यक्रम पवित्र र बेटीलाई प्रोत्साहन गर्ने कार्यक्रम राम्रो हो ।तर यसमा भ्रष्टाचार हुनु दुर्भाग्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, बजारमा पाइने ६ हजारको साइकलको बिल ८ हजार बनाएर प्रति साइकलमा २ हजार भ्रष्टाचार भएको छ ।  बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गत थालेको वीमा कार्यक्रम प्रदेश सरकारले रोक्न नहु

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • ७१६ पटक पढिएको
    • समृद्धिपथ
  • लहान बजारको राम मन्दिर निर्माण कार्य सुरु

    जिवछ उदासी लहान, मंसिर ८ गते । लहान-७ मुख्य बजार स्थित राम मन्दिर निर्माण कार्य सुरु भएको छ । लहान नगरप्रमुख मुनि साहले बुधबार धार्मिक बिधि अनुसार शिलान्यास गर्नु भयो । लहानको पुरानो इतिहास हेर्दा लहान राममन्दिरले लहानको धार्मिक आस्था र विकासमा महत्वपुर्ण भूमिका खेलेको प्रमुख साहले बताउनुभयो ।  पुरानो भत्काएर नयाँ मन्दिर निर्माणको लागि नगरपालिकाले लिएको लक्ष्य अनुसार काम अघि बढाउन निर्माण कार्य सुरु भैसकेकोले निर्धारित समयमा नै निर्माण कार्य सम्पन्न गर्न ठेकेदारसँग आग्रह गर्नुभयो ।  लहान-७ का वडाध्यक्ष राकेश रोशन गुप्ताले राम मन्दिरको निर्माण कार्यको सुरु भएपछि यस वडाको विकास मात

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • ९२१ पटक पढिएको
    • समृद्धिपथ
  • एमाले महाधिवेशनका लागि १२ सय बढी सुरक्षाकर्मी परिचालन हुने

    चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर चितवन जिल्लामा विशेष सुरक्षा योजना बनाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले विशेष सुरक्षा व्यवस्था मिलाएर सुरक्षाको काम भइरहेको जानकारी दिए। जिल्ला सुरक्षा समितिको बैठकले बसेर महाधिवेशनलाई ध्यानमा राख्दै आवश्यक प्रबन्ध मिलाइएको हो। एसपी अधिकारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली संयुक्त रुपमा खटिएका बताए। एमालेको महाधिवेशनलाई मात्रै केन्द्रीत गरेर एकहजार २७० जना सुरक्षाकर्मीहरु खटिने भएका छन्। झण्डै पाँचलाखको जनसहभागीता गराउने एमालेले तयारी गरेपछि त्यसै अन

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • ५७४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A