सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–४ का एक पुरुषले श्रीमतीमाथि तातेको फलामे रडले निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। घटनामा घाइते भएकी महिलाको उपचार भइरहेको छ भने प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका–४ का ३३ वर्षीय रामशंकर यादव रहेका छन्। उनीमाथि आफ्ना भाइ श्यामसुन्दर यादवको सहयोगमा श्रीमती सञ्जनामाथि मंगलबार राति करिब १० बजे घरभित्र अमानवीय यातना दिएको आरोप लागेको छ। पीडित सञ्जनाका अनुसार श्रीमान्को साथीसँग मोबाइलमा कुरा गरेको विषयलाई लिएर विवाद भएपछि घरको झ्यालढोका थुनेर भात पकाउने चुलोमा फलामे रड तताई हातखुट्टा तथा शरी
जीवछ उदासीलहान, साउन ७ गते सिरहा निर्वाचन क्षेत्र –१ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ता निर्वाचनको समयमा पटक पटक मतदाताको बिचमा आइरहने प्रतिवद्धता पुरा गर्न कार्य सूची बनाएर नै वडा स्तरीय भेटघाटमा व्यस्त रहनु भएको छ । प्रतिनिधिसभाको बैठक सकिए लगतै उहाँ आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्ने कार्यलाई निरन्तरा दिइरहने कार्यक्रम अन्तर्गत साउन १४ गतेसम्ममा सिरहा निर्वाचन क्षेत्र नम्वर १ को भेटघाटको कार्यसूचीच तयार गरिएको प्रतिनिधिसभा सदस्य गुप्ताको सचिवालयले जनाएको छ । यस निर्वाचन क्षेत्रमा पर्ने ४१ वटा वडाहरुमध्ये हिजो मङगलबारदेदि देखि भगवानपुर गाउँपालिकाको पाँच वटा वडा र आज लहा
सिरहा । सिरहाको लहान नगरपालिका–३ नयाँ बस्ती टोलबाट प्रहरीले नास्पातीका क्रेटभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाको आधारमा गरिएको अपरेशनका क्रममा पार्किङ अवस्थामा रहेको बा२१च ५६६६ नम्बरको योद्धा पिकअपमा खानतलासी गर्दा नास्पातीका ४६ वटा क्रेटभित्र बोरामा लुकाएर राखिएको गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो। प्रहरीका अनुसार बरामद गरिएको गाँजा जस्तो देखिने पदार्थको तौल प्लास्टिकसहित ६६३ केजी र प्लास्टिक हटाउँदा ६५२ केजी रहेको छ। साथै पिकअ
जीवछ उदासी लहान,साउन २ गते हुलाकी सडक संघर्ष समितिका अभियानी वरिष्ट लेखक रामरिझन यादवको अगुवाइमा सिरहाको बरियारपटिमा हुलाकी बहुभाषिक राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । हिजो शनिवार एक दिवससीय कवि सम्मेलनमा पूर्व झापा देखि पश्चिम नेपालगञ्ज सम्मका कवि कवयित्रीहरुको सहभागिता रहेको थियो । नेपाली मैथिली भोजपुरी उर्दु र हिन्दी भाषामा वाचन गरिएको पाँच दर्जनभन्दा बढी कवि कवयित्रीहरुले कविता वाचन गरिएको थियो । मधेशको जीवन रेखाको रुपमा रहेको हुलाकी सडकमा सिरहा र धनुषा जोडने कमला नदीमा २०७८ साल असार महिनामा उद्घाटनको मितिभन्दा अघि नै पुलको पाया भासिएको थियो । भासिएको पुलको पाया
जीवछ उदासी लहान, साउन १ गते पहिलेको बस्तीपुर गाउँपालिका र मलहनमा गाउँपालिकाको सीमाना रहेको पक्कीटेल अहिले लहान नगरपालिका वडा नम्बर १३ र २४ मा पर्दछ । १५० वर्ष अघि खनिएको पक्की इनारबाटै पक्कीटोल बनेको नमाकरण भएको छ । यतिवेला पककीटोल चौतर्फी विकासको लागि चर्चामा रहेको छ । इनारबाट परिचित पककीटोल अहिले विकासका गति लिएर समृद्ध पककीटोल बनाउन नयाँ पुस्ता सक्रिय देखिएको छ । प्रगतिको कारण मधेशी पहाडेको मिश्रित बस्ती हुनुपनि प्रमुख कारण रहेको लहान वडा नम्बर १३ का वडासदस्य मानबीर यादवको बुझाइ छ । उहाँ भन्नुहुन्छ,‘‘विद्यालय वडा कार्यालय,अस्थायी प्रहरी चौकी र रामजानकी मन्दिरलाई आन्तरिक पर्यटक
जीवछ उदासीलहान असार ३२ गते सिरहा जिल्लाको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सरकारी प्रदत्त निकायहरुले सुशासनको महसुस दिउाने गरी कार्यालय प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । सेवाग्राहीहरुको तर्फबाट उठाइको गुनासा, सुझाव तथा जिज्ञासालाई सम्बोधन गर्न मातहतका कार्यालय प्रमुखहरुलाई सुशासनको प्रत्याभुति दिलाउन सुशासन पारदर्शिता र जवाफदेहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न उहाँले जोड दिनु भएको छ । सेवा प्रवाह,शन्ति सुरक्षा तथा अपराध नियणत्रण उपभोक्ता हित विकास निर्माण समन्वय तथा सहजीकरण विषहरुमा जिल्ला प्रशासन कार्यालय सिरहत तथा इलाका प्रशासन कार्यालय लहानले हिजो बुधवार। आयोजना गरिएको सार
जीवछ उदासी लहान,असार २८ गते । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ७ चोहर्वामा एउटै परिवारका तीन बालबालिकाको डुबेर मृत्यु भएको छ । चोहर्वा पशु हाटबजार परिसरमा पशुलाई पानी खाने प्रयोजनको लागि खनिएको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरी नायव उपरीक्षक सूचना अधिकारी रमेश बहादुर पालका अनुसार रौतहट जिल्ला परोहा नगरपालिका २ का स्थायीवासी मोहबद अवास गोलबजार नगरपालिका ७ चोहर्वा डेरा गरी बस्दै आइरहेका मोहम्मद अवासका १३ वर्षिया छोरी सबनम खातुन १० वर्षिया रुविना खातुन र ८ वर्षिय छोरा सैइफु शेख २ बजेतिर खेल्न निस्केको समयमा खेलेर खाल
जीवछ उदासी लहान,असार २८ गते लहान नगरपालिका वडा नम्वर १ मिलन चोकदेखि पश्चिमको सडक स्तरोन्नति र ग्राभेल नहुँदा सुख्खा मौषममा धुलो खाएका स्थानीयहरु अहिले हिलोमा हिड्न बाध्य भएका छन् । तत्कालै पीच र ढलान गर्न नसकेपनि स्यरीय ग्राभेल गरिदिन स्थानीहरुले माग गरेका छन् । बजेट फ्रिज हुन्छ तर स्तरीय ग्रभेल पनि हुँदैन । विकास अनुहार र दल हेरेर होइन,आवश्यकताको आधारमा गरिने घर आँगनको समथानीय सरकारले कहिकतै चुकिरहेको त्यस बस्तीका स्थानीहरको भनाइ छ । स्थानीय ब्रम्हदेव यादव भन्नुहुन्छ," यस पटक सडक बन्ने आगाध विश्वास थियो तर उरायो सपना मुरलीधरले गाएको गीत जस्तै भयो । हाम्रो बस्तीको
काठमाडौं। आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै उनका आफन्त, साथीभाइ तथा समर्थकहरूले शनिबार काठमाडौंस्थित वीर अस्पतालअगाडिको सडकमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले विभिन्न नाराबाजी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। विरोध कार्यक्रममा मुगुका पूर्व दलित सभासदहरूका साथै चलचित्र निर्देशक मिनभान बाम समेत सहभागी भएका थिए। उनीहरूले घटनाको निष्पक्ष अनुसन्ध
लहानमा शौचालय निर्माणको लागि सडक नाटक जीवछ उदासी लहान,असार २७ गते लहान नगरपालिकामा शौचालय निर्माणको लागि सडक नाटक गरेर जनचेतना फैलाउने कार्य सुरु गरेको छ । लहान नगरपालिका २०७४ सालमा नै खुला दिसामुक्त घोषणा। भएपनि अहिले चार हजार २०१ घरमा शौचालय नरहेकोले पुन: खुला दिसामुक्त नगरपालिका घोषणा गर्न लहान नगरपालिका र वाटरएड अन्तर्गतको चिकन परियोजना र दलित जनकल्याण शौचालय निर्माणको लागि विभिन्न रणनीतिक योजना अन्तर्गत दलित विपन्न समुदायमा शौचालय निर्माण र स्वच्छता सम्बन्धी जन जागरणको लागि सडक नाटकलाई समेत प्रथमिकता दिइएको छ । विकन परियोजनाका प्रमेश्वर झा र राजेश लोहनीक
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A