जीवछ उदासी लहान नगरपालिका –२२ जहदी स्थायी घर भएका रामवृक्ष साह डेढवर्षदेखि भाइरलबाबाको रुपमा चिनिन थालेपछि लहान–१ मा को घरमा टाढा टाढाबाटबाट विरामीहरु आउन थालेका छन् । सात वर्ष सिरहा नगरपालिकाको सारश्वर तीन वर्ष चोहर्वा एक वर्ष सखुवानन्कारकटि गाउँपालिकामा जडीबुटीको औषधी बनाएर बाबाशीर (पाइल्स), ग्याष्ट्रिक, निसन्तानहरुलाई सन्तान हुनेहरुलाई उपचार गर्ने रावृक्ष साहको उपचार गर्ने भिडियो एकजनाले सामाजिक सञ्जालमा राखिएपछि त्यो भिडियो भाइरल भयो । भिडियाृ भाइरल भएपछि रामवृक्ष साहको नाम भाइरलबाबा रहन गयो । स्थानीय लहानभन्दा पश्चिममा बारा पर्सा पूर्वमा झापासम्मको विरामीहरु,भारत विह
फिरोज सिद्दिकी लहान । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शुक्रबार राति लहानस्थित रकुमार शारदा उमाप्रसाद मुरार प्रादेशिक अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् । अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको अभावका कारण उपचारमा कठिनाइ भएको स्थानीयको गुनासो बढेपछि उक्त निरीक्षण भएको हो । मुख्यमन्त्री सिंहले राति ९ बजे अस्पतालको आकस्मिक कक्ष, प्रसूति वार्ड र प्रयोगशालाको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनले ड्युटी चार्ट अवलोकन गर्नुका साथै त्यहाँ तैनाथ चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति पनि जाँचे । सिंहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग पनि सोधपुछ गर्दै अस्पतालको सेवाका बारेमा जान
जीवछ उदासी लहान, भदौ १२ गते । लहान नगरपालिका शिक्षा शाखा, विकन परियोजना अन्तर्गत दलित जनकल्याण युवा क्लव पहल र वाटरएडको सहयोगमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । विद्यालयमा स्वच्छता र व्यवहार परिवर्तनको लागि दिएको तीन दिनको तालिमले थप व्यवहारिक र शैक्षिक ज्ञान हासिल भएको लहान–१० स्थित श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रङगलाल साहले बताउनुभयो । उहाँले भन्नुभयो,‘अब दस महिनापछि म अवकास पाउनेछु । जागीरको उतराद्र्धमा लिएको यो तीन दिने तालिम विद्यालयको हकमा त कोसे ढुङगा सावित हुन्छ नै साथै अवकासपछि जीवनको लागि समेत उपयोगी तालिम रहयो । विद्यालयलाई हराभरा, स्वच्छ खानेपानी , भएको
फिरोज सिद्दिकी लहान । मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंहले रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहानमा सोमबार छड्के अनुगमन गरेका छन् । मधेश प्रदेश अन्तर्गतका प्रादेशिक अस्पतालहरुमा बिरामीको उपचारमा कठिनाइ हुने गरेको जनगुनासो बढिरहेको बेला स्वासथ्यमन्त्री सिंहले अस्पतालहरुको अनुगमनमा तिब्रता दिएका हुन् । ्स्वास्थ्यमन्त्री सिंहले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह र प्रयोगशालालगायतका स्थानहरुमा निरीक्षण गर्दै उनले अस्पतालमा उपचार गराइरहेका बिरामी तथा कुरुवाहरूसँग पनि अस्पतालका सेवाबारे सोधपुछ गरेका थिए । निरीक्षणकाक्रममा स्वास्थ्यमन्त्री सिंहले अस्पतालका सेवा व्यवस्थित
जीवछ उदासी लहान,असार २७ गते । लायन्स क्लव अफ फूलवारीले सामुदायिक विद्यालयको खुल्ला ठाउँमा वृक्षारोपन कार्यलाई अघि बढाएको छ । पर्यावरण दिवसको अवसरमा सुुरु गरिएको वृक्षारोपन कार्यलाई सताव्यापी रुपमा अघि बढाएको हो । क्लवका अध्यक्ष शङकर प्रसाद गुप्ताको अनुसार वातावरणको दिवसको अवसरमा सुरु गरिएको वृक्षारोपन कार्यक्रम अन्तर्गत बुधवार लहान-१७ स्थित श्री जनता आघारभूत विद्यालय बलानसेर -१७ मा अम्बा आँप गुलमोहर लगायत वातावरणमैत्री विरुवा रोपिएको हो । विद्यालयमा क्लबबाट विरुवा रोपेर ठूलो गुण लगाएको त्यस विद्यालयका प्रधानाध्यापक मदन मण्डलले बताउनुभयो । अति विपन्न ग
जीवछ उदासीलहान,जेठ ३० गते । सिरहा जिल्लामा(१६–२५) वर्षका युवाहरु लागु औषधको दुव्यर्सनीमा लाग्ने युवाहरुको संख्या अत्यधिक देखिएको छ । लागु औषध निपणत्रण गर्न प्रहरीले जति प्रयास गरेपनि सफल हुन नसक्ने देखिएकोले सरोकारवाला सबैको सहयोगमा मात्रै लागु औषधमुक्त समाज निर्माण गर्न सकिने सिरहा जिल्ला प्रहरीले बताएको छ । प्रहरीको साझा साझेदारी कार्यक्राम अन्तर्गत जिल्ल प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहाले सरोकारवालाहरु अभिभावक सामुदायिक विद्यालयका प्रधानाध्यापक र संस्थागत विद्यालयहरुको सञ्चालकहरुसँग लहान नगरपालिकाको सहयोगमा लागु औषधमुक्त समाज निर्माणको लागि लागु औषध नियणत्रण तथा
काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ। बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने विमितले उपचार खर्चको २० प्रतिशत रकम आफैले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताए। “अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्न हामीले आजदेखि उपचार खर्चको २० प्रतिशत तिर्नुपर्ने नियम लागू गरेका छौँ”, उनले भने, “जसले गर्दा विमितले अनावश्यक स्वास्थ्यपरीक्षण नगराउने र बिरामी भएका विमित मात्र स्वास्थ्य बीमाबाट लाभान्वित
फिरोज सिद्दिकी लहान। युथ मुस्लिम वेल्फेयर सोसाइटी लहानले इफ्तार भोज कार्यक्रमको आयोजना गरेको छ । एकता, सद्भाव तथा भाइचाराको सम्बन्ध स्थापना बनाउन सोसाइटीले आज मङ्गलबार इस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजानको अवसरमा इफ्तार भोज कार्यक्रम गर्दै आएको हो । सोसाइटीका अध्यक्ष इस्रायल सिद्दिकीले यस्ता पर्वहरूले समाजिक, जातीय, धार्मिक, सांस्कृतिक सद्भाव कायम गर्ने बताएका छन्। कार्यक्रममा लाहानका पूर्व मेयर मुनि शाह, नेकपा एमाले प्रदेश कमिटी सदस्यद्वय रामनारायण मेहता र इस्लाम अली, नगर कमिटी सदस्य राजकुमार शाह, नेपाल मुस्लिम इतिहाद संगठनका केन्द्रीय सदस्य रियासत लिमी, नेपाली कांग्र
सञ्जय मिश्रा रौतहट १२ माघ। रौतहट र बारामा नियमनकारी कुनै निकायबाट नियन्त्रणको पहल नहुँदा हजारौँ युवाहरु लागुऔषध गाँजाको कुलतमा फस्दै गएका छन्। जथाभावी लागुऔषध गाँजाको प्रयोगले माबि देखि उच्चतहका शिक्षा अध्ययन गरिरहेका हजारौं युवाहरूको भबिस्य अन्यौल हुँदै गएको हो । विद्यालय तथा क्याम्पस जाने उमेरमा अधिकांस युवाहरु अन्य काम छोडेर गांजा खानमा पल्केपछी उनीहरुको भविस्य अन्यौल तर्फ धकेलिंदै गएको जानकारहरू बताउँछन् । रौतहटको मध्यभाग कटहरिया नगरपालिका अन्तर्गत एक दुई गाउँ होइन अधिकांश गाउँका युवाहरु चोरी छिपी बिहानै बेलुकी गांजा तान्ने गरेका छन् । केहीले चुरोटमा राखेर केहि चिलममा
रिँगटा लाग्दा चारैतिर वस्तु घुमेको जस्तो लाग्छ । यो एक साधारण रोग हो तर लापरबाही गर्नु हुदैन । किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ । रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्याधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउको चोटलगायतका कारणले रिँगटा लाग्छ । मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मष्तिस्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खाने कुरा तथा औषधिको एलर्जी, माइग्रेन, व्रत बसेर शरीर कमजोर भएमा, अत्याधिक अल्कोहल सेवनले रिंगटा लाग्न सक्छ । टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A