समाचार

    Showing ६१-७० of १,३०९ items.
  • सब–इन्जिनियर हत्या प्रकरणमा एमाले सिराहाद्वारा कडा कारबाहीको माग

    फिरोज सिद्दिकी  सिराहा, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, सिराहाले सर्लाहीको मलंगवामा कार्यरत एक सब–इन्जिनियरमाथि गोली प्रहार गरी हत्या गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले उक्त घटनाको घोर निन्दा तथा भर्त्सना गर्दै दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको हो। जिल्ला कमिटी सिराहाका अध्यक्ष अशोक कुमार यादवद्वारा जारी प्रेस विज्ञप्तिमा मिति २०८२ फागुन ३ गते आइतबार भौतिक पूर्वाधार विकास कार्यालय, सर्लाही मा कार्यरत सब–इन्जिनियर प्रमोद यादवमाथि अज्ञात व्यक्तिले दिनदहाडै गोली प्रहार गरी हत्या गरेको समाचारले पार्टी स्

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • ५६९ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा एमालेभित्र विद्रोहः पूर्व सांसदसहित नेता कार्यकर्ताले पार्टी छाडे

    सिरहा, २ फागुन। सिरहामा नेकपा एमालेभित्रै गम्भीर असन्तोष बढेको देखिएको छ। शनिवार गोलबजारमा आयोजित पत्रकार सम्मेलनमा दुई पूर्व सांसदसहित पाँच दर्जनभन्दा बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। यस घटनाले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी र स्थानीय राजनीतिक सन्तुलनमा असर पार्ने अनुमान गरिएको छ। पार्टी परित्याग गर्नेहरूमा निवर्तमान सांसद सम्झना थपलिय र पूर्व सांसद जानकी रामको नाम उल्लेखनीय छ। यसबाहेक जिल्ला कमिटी सचिवालय सदस्य, उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज फूलेश्वर नायक, नेपाल उद्योग व्यवसायी महासंघका सिरहा जिल्ला अध्यक्ष पशुपति साह, नगर

    • प्रकाशित मितिः फागुन २, २०८२
    • २६६ पटक पढिएको
    • समृद्धिपथ
  • ‘नेपाली काँग्रेस नयाँ पार्टी बनेर चुनावमा होमिएको छ’

    जीवछ उदासीलहान माघ २८गते नेपाली काँग्रेसका केनद्रीय सभापति गगन कुमार थापाले नेपाली काँग्रेस नयाँ पार्टी बनेर चुनावमा होमिएको बताउनु भएको छ । लहानमा नेपाली काँग्रेस सिरहा १ नम्बर क्षेत्रीय समितिले आयोजना गरिएको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको छ । नेपाली काँग्रेस पुरानो पार्टीको रुपमा धेरै राजनीति विकृति बोकेको आभास भएर नै माघ १ गतेबाट यस पार्टीलाई नयाँ पार्टी बनाएको उहाँले बताउनुभयो ।‘‘आवेग आक्रास जम्मा गरेर नयाँ पार्टी बन्दैन । त्यसको लागि इतिहास, विरासत र अनुभवको समेत आवश्यक्ता पर्दछ । नेपाली काँग्रेस विगतबाट सिकेर वर्तमानमा नयाँपन ल्याएर देशको सुन

    • प्रकाशित मितिः माघ २८, २०८२
    • ४३६ पटक पढिएको
    • समृद्धिपथ
  • सहिद पत्नीको माग : पटक–पटक वलिदानी गर्न नपरोस

    जीवछ उदासी लहान समाचारदातालहान,माघ २२ गते फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुको सपना साकार हुने चुनावी प्रतिवद्धता आउनुपर्ने लहान वडा नम्बर १५ ढोडनाका जेनजी आन्दोलनका सहिद विजय चौधरीको पत्नी अमेरिका चौधरीले माग गरेकी छिन । यस पटकको निर्वाचनमा जेनजी आनदोलन लगायत पटक–पटकको आन्दोलनमा वलिदनी गरिएका सहिदहरुको सपना साकार हुने गरी काम नभएकोले भदौ २३ गते ७६ जना जेनजी युवाहरुले सहादात गरिएकोले सहिदको सपना साकार गर्ने सरकार बनाउन परिर्वतनको पक्षमा लागेको उहाँले बताउनुभयो । ‘‘एक सहिद पत्नीको पीडा अरुलाई के थाहा हुन्छ ? हाँस्ने खेल्न

    • प्रकाशित मितिः माघ २२, २०८२
    • ५३८ पटक पढिएको
    • समृद्धिपथ
  • कडा प्रतिस्पर्धाले सप्तरी–२ को चुनाव झन् अनिश्चित

    राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ फेरि एकपटक राजनीतिक प्रयोगशालाजस्तै बनेको छ । यहाँ चुनाव जित्नेभन्दा पनि हार्ने इतिहास दोहोरिने गरेको छ । २०५६ सालयता कुनै पनि उम्मेदवारले लगातार जित निकाल्न नसकेको यो क्षेत्र यसपटक पनि बहुकोणीय प्रतिस्पर्धाका कारण अत्यन्तै अनिश्चित देखिएको छ । यो क्षेत्रको चुनावी चरित्र नै मतदाताको असन्तोष, परीक्षण र परिवर्तनसँग जोडिएको छ । २०४८ र २०५१ मा गजेन्द्रनारायण सिंहले जितेपछि २०५६ मा १७ मतले पराजय भोग्नुपर्‍यो । त्यसयता मतदाताले पटक–पटक नयाँ अनुहार र नयाँ दललाई अवसर दिँदै आएका छन् । यही प्रवृत्तिले २०७४ मा उपेन्द्र यादव र २०७९ मा डा. सिके राउतलाई

    • प्रकाशित मितिः माघ २०, २०८२
    • ४०६ पटक पढिएको
    • समृद्धिपथ
  • लोक आवाज खबरको कार्यालय सितापुरमा

      जीवछ उदासी  लहान,माघ १९ गते  लोक आवाज खबरको कार्यालय लक्ष्मीपुर पतारी वडा नम्बर -६ सितापुर बजारमा सञ्चालनमा आएको छ ।  ग्रमीण भेगमा कार्यालय सञ्चालन गरेर आवाज विहिन हरुको आवाजलाई प्राथमिकतामा राखेर अघि बढ्ने सञ्चालक विवेक परियारले बताउनुभयो ।   कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रेस सेन्टर नेपाल मधेश प्रदेशको महासचिव जीवछ उदासीले जनताको आवाजलाई निरन्तर उठाइ रहन पत्रकार आचार संहितालाई ध्यानमा राखेर काम गर्न सल्लाह दिनुभयो ।  ग्रामीण भेगमा लोक आवाज खबरको कार्यालय सञ्चालन गरेर सहासिक कार्य गरेको शुभकामना प्रेस चौतारी नेपालको अध्यक्ष शिव क

    • प्रकाशित मितिः माघ १९, २०८२
    • ४५४ पटक पढिएको
    • समृद्धिपथ
  • लहान सिटि जेसिसको पदस्थापना सम्पन्न

      जीवछ उदासी  लहान,माघ १८ गते  लहान सिटि जेसिसको २४ औ स्थापना दिवस भव्य कार्यक्रमकोबीच सम्पन्न भएको छ ।  सन् २०२६ को लागि बमचन्द्र चौधरीको अध्यक्षतामा सर्वसम्मत गठित समितिलाई सन २०२५ का अध्यक्ष देवनलाल ठाकुरले चाँदीको सिक्रि गालामा लगाएर पद हस्तान्तरण गर्नुभयो ।  स्थापना दिवसको कार्यक्रममा लहान सिटि जेसिसको प्रमुख अतिथि सन् २०२५ को केन्द्रीय अध्यक्ष रजनी थापाले जेसिस चारवटा क्षेत्रमा काम गरेर नेतृत्व र व्यक्तित्व निर्माणको साथै सवल र सफल बन्ने माध्यम रहेको बताउनुभयो ।  कार्यक्रममा विशिष्ट अतिथि लहान नगरपालिकाको नगरप्रमुख महेश प्रसाद चौधरीले शासन व्यक्तिको हो

    • प्रकाशित मितिः माघ १८, २०८२
    • ५७७ पटक पढिएको
    • समृद्धिपथ
  • लहानका व्यापारीद्वारा मेयरको कार्यशैलीप्रति सार्वजनिक आलोचना

    लहान । लहानका प्रतिष्ठित व्यापारी निरज गुप्ताले लहान नगरपालिकाका मेयरको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मेयर महेश प्रसाद चौधरीले लहानका आम नागरिकका वास्तविक समस्या बुझ्न नसकेको आरोप लगाएका हुन्। गुप्ताले आफ्नो फेसबुक स्टाटसमा लेख्दै मेयरले गरिरहेका गतिविधि जनहितभन्दा पनि आफ्नो भविष्यको भोटर बैंक लक्षित देखिएको टिप्पणी गरेका छन्। उनले लहान नगरपालिकामा दीर्घकालीन विकाससँग जोडिएका महत्वपूर्ण विषयहरू बेवास्ता गरिएको उल्लेख गरेका छन्। विशेषगरी टाउन प्लानिङ, गाउँ ब्लक तथा बाल बिटोरी जस्ता आवश्यक कामहरूमा नगर प्रमुखको ध्यान नपुगेको उनको आरोप छ। 'टाउन

    • प्रकाशित मितिः माघ १५, २०८२
    • ५६५ पटक पढिएको
    • समृद्धिपथ
  • लहान अस्पतालबाट किशोरीको शव बेपत्ता, गोलबजारमा सडक जाम

    लहान । सिरहाको गोलबजार नगरपालिका–३ जमदहकी करिब १६ वर्षीया किशोरी निशा बानियाँको शव लहानस्थित रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पतालबाट बेपत्ता भएपछि स्थानीय आक्रोशित बनेका छन्। शव हराएको विरोधमा पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्डमा आफन्त र स्थानीयले सडक जाम गरेका हुन्। शुक्रबार आफ्नै घरमा पासो लागेको अवस्थामा भेटिएकी निशालाई इलाका प्रहरी कार्यालय गोलबजारले प्राकृतिक मृत्यु मुचुल्कासहित पोष्टमार्टमका लागि लहान अस्पताल पठाएको थियो। बुबा आमा उपचारका लागि भारतमा रहेकाले आज मात्र आफन्त अस्पताल पुगेका थिए, तर शव फेला परेन। किशोरी मृत्यु हुनुअघि उनी लहानका एक युवकको घरमा बसेको र उ

    • प्रकाशित मितिः माघ १२, २०८२
    • ३४१ पटक पढिएको
    • समृद्धिपथ
  • बालेन्द्र साह र केपी शर्मा ओली झापा–५ बाट प्रतिनिधि सभा उम्मेदवार बन्दै

    सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन झापा क्षेत्र नम्बर ५ पुगेका छन्। उनका अनुसार मंगलबार बिहान ११ बजे उम्मेदवारी दर्ता हुने कार्यक्रम तय गरिएको हो। सोही क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार रहेका छन्। सचिवालयको जानकारी अनुसार ओलीले मंगलबार दिउँसो १ बजे आफ्नो उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरेका छन्। ओली सोमबार नै झापा पुगेका थिए भने बालेनले जनकपुरमा रहेका कार्यक्रममा सहभागी भइ सकेर मंगलबार मात्र झापा पुगेका हुन्। बालेनले सामाजिक सञ्जालमार्फत पनि आफू झापा–५ पुगेको जानकारी

    • प्रकाशित मितिः माघ ६, २०८२
    • ४०७ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A